ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै

लस एन्जलस (अमेरिका), ३० जेठ : कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो ।..

प्रकाशित मिति: 13 Jun 2025

अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार

अहमदावाद, गुजरात, ३० जेठ : अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहमदाबादका प्रहरी आयुक्त..

प्रकाशित मिति: 13 Jun 2025

चुनाव गराएर मात्रै राजिनामा दिन्छु : बङ्गलादेशका नेता मोहम्मद युनुस

लण्डन, २८ जेठ : बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । उहाँ आगामी अप्रिलमा निर्वाचन..

प्रकाशित मिति: 11 Jun 2025

ट्रम्पका लागि आफ्ना केही आलोचनाप्रति एलन मस्कलाई पछुतो

वासिङ्टन, २८ जेठ : संसारका सबैभन्दा धनी व्यक्ति र डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार एलन मस्कले बुधबार गत हप्ता दुवैबीच सार्वजनिक मतभेदपछि अमेरिकी राष्ट्रपतिका लागि आफ्ना..

प्रकाशित मिति: 11 Jun 2025

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्क, २८ जेठ  :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई)..

प्रकाशित मिति: 11 Jun 2025

प्रदर्शन हिंस्रक बन्दै गएपछि लस एन्जलसमा आंशिक कर्फ्यू

२८ जेठ, अमेरिका : लस एन्जलसमा कर्फ्यू लगाइएको छ । आप्रवासीविरुद्ध छापामारीविरुद्ध जारी प्रदर्शन हिंस्रक बन्दै गएपछि लस एन्जलसकी मेयर करेन बासले आंशिक कर्फ्यूको घोषणा गरेकी..

प्रकाशित मिति: 11 Jun 2025

लस एन्जलसमा प्रदर्शन जारी, २ हजार नेशनल गार्ड तैनाथ

२७ जेठ, अमेरिका: अमेरिकाको लस एन्जलसमा इमिग्रेशन पोलिसीविरुद्ध चार दिनदेखि हिंस्रक प्रदर्शन जारी छ । हिंसामा अहिलेसम्म तीन जनाको मृत्यु भएको केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले..

प्रकाशित मिति: 10 Jun 2025

“क्यानडाले अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने ”

टोरन्टो, २७ जेठ : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पुरा गर्ने घोषणा गर्नुभएको छ ।..

प्रकाशित मिति: 10 Jun 2025

जापानको आर्थिक नाफा १५ अर्ब ६० करोड डलर पुग्यो

टोकियो, २७ जेठ : जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर)..

प्रकाशित मिति: 10 Jun 2025

जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि

बिड (भारत), २६ जेठ : भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उहाँको जमिनले..

प्रकाशित मिति: 09 Jun 2025