एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि खुल्यो आवेदन
एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि खुल्यो आवेदन
राजघानी खबर
प्रकाशित मिति: 09 Jul 2025
"0"
Comments
२५ असार, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुलेको छ ।
कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लगानीकर्ताले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । साउन १३ सम्म आवेदन खुल्नेछ ।
मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
आम नागरिकसँग जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने : हिक्मतकुमार कार्की
प्रकाशित मिति: 06 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
