स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

काठमाडौँ, २५ असारः स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु..

प्रकाशित मिति: 09 Jul 2025

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ २५ असार : बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग,..

प्रकाशित मिति: 09 Jul 2025

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ, २५ असारः यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म..

प्रकाशित मिति: 09 Jul 2025

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी..

प्रकाशित मिति: 09 Jul 2025

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, २५ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको..

प्रकाशित मिति: 09 Jul 2025

बाढीमा बेपत्ता भएकाहरुको खोज र उद्धारलाई अझ प्रभावकारी बनाइने

काठमाडौँ, २५ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा आज गएको बाढीमा परी बेपत्ता भएकाहरुको खोज र उद्धारलाई अझ प्रभावकारी बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्रको..

प्रकाशित मिति: 09 Jul 2025

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडौँ, २४ असार : सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका..

प्रकाशित मिति: 08 Jul 2025

ललितकला प्रतिष्ठानको १८औँ प्राज्ञसभा : कलाको विकासमा सरकारको सहयोग रहने विश्वास

काठमाडौँ, २४ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८औँ प्राज्ञसभा सुरू भएको छ । सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, प्रतिष्ठानका कुलपति..

प्रकाशित मिति: 08 Jul 2025

गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, २४ असारः सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको..

प्रकाशित मिति: 08 Jul 2025

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किनुभएको छ । बाढीबाट भएको..

प्रकाशित मिति: 08 Jul 2025