प्रदेश समाचार
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
रसुवा, २९ असारः चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट..
प्रकाशित मिति: 13 Jul 2025
बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज राई
खोटाङ, २९ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ ।..
प्रकाशित मिति: 13 Jul 2025
खडेरीले सुक्न थाल्यो बेलबारीको बेतना सिमसार क्षेत्र
बेलबारी (मोरङ), २९ असारः बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस..
प्रकाशित मिति: 13 Jul 2025
घाइते छाडा चौपायाको उद्धारमा वेदकोटका विष्णु पनेरु
दोधारा चाँदनी (कञ्चनपुर), २९ असारः कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड..
प्रकाशित मिति: 13 Jul 2025
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
गण्डकी, २९ असारः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ..
प्रकाशित मिति: 13 Jul 2025
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
नारायणगढ (चितवन), २९ असार: चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा..
प्रकाशित मिति: 13 Jul 2025
चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल
पाँचथर, २९ असारः आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै..
प्रकाशित मिति: 13 Jul 2025
दुई महिनामा सुर्खेतमा छ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ
कर्णाली, २९ असारः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक..
प्रकाशित मिति: 13 Jul 2025
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
फिक्कल (इलाम), २९ असार ः माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्र कफीका बिरुवा..
प्रकाशित मिति: 13 Jul 2025
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा
सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा..
प्रकाशित मिति: 13 Jul 2025