सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

मुस्ताङ, २५ जेठः मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित..

प्रकाशित मिति: 08 Jun 2025

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

तानसेन (पाल्पा), २५ जेठः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक..

प्रकाशित मिति: 08 Jun 2025

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

बेनी (म्याग्दी), २५ जेठः धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ ।..

प्रकाशित मिति: 08 Jun 2025

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली, २५ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत..

प्रकाशित मिति: 08 Jun 2025

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाजुरा, २५ जेठः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको..

प्रकाशित मिति: 08 Jun 2025

सीप मेला, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त : बागमती मुख्यमन्त्री लामा

काठमाडौँ, २५ जेठः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सीप मेला युवा लक्षित सीप सिकाइ, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको बताउनुभएको छ । काठमाडौँ..

प्रकाशित मिति: 08 Jun 2025

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । राहादानी..

प्रकाशित मिति: 07 Jun 2025

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

दमौली (तनहुँ), २४ जेठ : तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले..

प्रकाशित मिति: 07 Jun 2025

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

खोटाङ, २४ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले..

प्रकाशित मिति: 07 Jun 2025

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

गुल्मी, २४ जेठः बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड..

प्रकाशित मिति: 07 Jun 2025