कर्णाली प्रदेश
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
कर्णाली, २ साउन : कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा..
प्रकाशित मिति: 18 Jul 2025
उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर
सिमकोट (हुम्ला), १ साउन : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित हुनुहुन्छ । उपचारको सट्टा परिवारले छुट्टै राखेको उहाँ अहिले..
प्रकाशित मिति: 17 Jul 2025
तीस केजी अफिम र १३ लाख नक्कली नोटसहित पाँच पक्राउ
कर्णाली, ३२ असार : जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली..
प्रकाशित मिति: 16 Jul 2025
गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत), ३२ असार: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्यका लागि भूमिको स्वामित्व आवश्यक रहेको बताउनुभयो । भूमिहीन नागरिकलाई जग्गाधनी..
प्रकाशित मिति: 16 Jul 2025
दुई महिनामा सुर्खेतमा छ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ
कर्णाली, २९ असारः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक..
प्रकाशित मिति: 13 Jul 2025
सार्वजनिक सरोकारका विषयमा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण
कर्णाली, २७ असार : कर्णाली प्रदेशसभा सदस्यहरूले समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारमार्फत सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको..
प्रकाशित मिति: 11 Jul 2025
‘देशमा सात लाख ६० हजार प्रमाणित किसान छन्’
कर्णाली, २७ असारः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि..
प्रकाशित मिति: 11 Jul 2025
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘ट्राफिक लाइट’ सञ्चालनमा
कर्णाली, २५ असारः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै..
प्रकाशित मिति: 09 Jul 2025
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
कर्णाली, २५ असार : सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण..
प्रकाशित मिति: 09 Jul 2025
जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ : वनमन्त्री शाही
काठमाडौँ, २५ असार : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजनामा..
प्रकाशित मिति: 09 Jul 2025
