भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन, २ साउनः भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवै बढेको हो । महानगरपालिकाले..

प्रकाशित मिति: 18 Jul 2025

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

 काभ्रेपलाञ्चोक, १ साउनः विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको..

प्रकाशित मिति: 17 Jul 2025

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार

मकवानपुर, १ साउनः बाग्मती प्रदेश सरकारले पौराणिक धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्देश्यका साथ ‘शिव सर्किट परियोजना’ अगाडि बढाउने भएको छ । प्रदेशको भौतिक..

प्रकाशित मिति: 17 Jul 2025

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

मन्थली,(रामेछाप), १ साउनः रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् । यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर..

प्रकाशित मिति: 17 Jul 2025

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

काठमाडौँ, १ साउन : चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ..

प्रकाशित मिति: 17 Jul 2025

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

मन्थली (रामेछाप), ३२ असारः मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण..

प्रकाशित मिति: 16 Jul 2025

काभ्रेपलाञ्चोकको विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३२ असार: विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न..

प्रकाशित मिति: 16 Jul 2025

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

 रसुवा, २९ असारः चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट..

प्रकाशित मिति: 13 Jul 2025

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

नारायणगढ (चितवन), २९ असार: चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा..

प्रकाशित मिति: 13 Jul 2025

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा..

प्रकाशित मिति: 13 Jul 2025