धनगढीमा १३ वर्षीया किशोरी तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत
धनगढीमा १३ वर्षीया किशोरी तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत
राजघानी खबर
प्रकाशित मिति: 09 Jul 2025
"0"
Comments

२५ असार, धनगढी : कैलालीको धनगढीकी १३ वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । उनी अध्ययनरत विद्यालयका तोकेन्दो प्रशिक्षक धनगढी–४ का पृथ्वीराज घिमिरेले जबर्जस्ती करणी गरेको खुलेको छ ।
प्रशिक्षक घिमिरेले बालिकालाई ललाइ-फकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरमा असार २० गते किटानी जाहेरी दर्ता गरेको छ ।
बालिकालाई घुम्न जाऊँ भन्दै धनगढीबाट कञ्चनपुर लगेर पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमा बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रवक्ता तथा डीएसपी सागर बोहराले जानकारी दिए। उनका अनुसार आरोपित घिमिरे फरार रहेका छन् । अहिले उनको खोजी कार्य भइरहेको छ । बालिकालाई भने सेफ हाउसमा राखिएको छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा सुदूरपश्चिम मुख्यमन्त्री शाहको जोड
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025