क्लब वर्ल्डकप : उरवामाथि रिभल प्लेटको सजिलो जित
क्लब वर्ल्डकप : उरवामाथि रिभल प्लेटको सजिलो जित
राजघानी खबर
प्रकाशित मिति: 18 Jun 2025
"0"
Comments

काठमाडौँ, ४ असार : रिभर प्लेटले उरवा रेड डाइमन्ड्सको बलियो चुनौती तोड्दै क्लब वर्ल्डकपमा मंगलबार ३–१ को विजयी सुरुआत लिएको छ र यससँगै अर्जेन्टिनी टिमले तीन अंक बटुलेको छ । उसका लागि फकुन्डो कोलिडोओ, सबास्टिन ड्रिसी र म्याक्सिमिलिनो मेजाले एक एक गोल गरे ।
समूह ‘ई’ को खेलमा जापानी टिमका लागि एक मात्र गोल यसुके मातासुओले पेनाल्टीबाट गरे । समूह ‘एफ’ मा भने मामेलोडी सनडाउन्सले उल्सन हुन्डालाई १–० ले हरायो र त्यसमा निर्णायक गोल इकराम रायनर्सको रह्यो ।
यो जितसँगै तीन अंकमा मामेलोडी समूहको शीर्ष स्थानमा रहन सफल रह्यो । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डलाई फ्लुमिनेजले गोलरहित बराबरीमा रोक्यो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर

चेल्सी बन्यो फिफा क्लब वोर्ल्डकप २०२५ को च्याम्पीयन, पियसजी ३-० ले पराजित
प्रकाशित मिति: 14 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025