‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’
‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’
राजघानी खबर
प्रकाशित मिति: 15 Jun 2025
"0"
Comments

काठमाडौँ, १ असारः नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राख्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने हुनुभएको उल्लेख गर्दै पाँचपाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताउनुभयो ।
“रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ?”, उहाँले प्रश्न गर्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : कांग्रेस महामन्त्री थापा
प्रकाशित मिति: 17 Jul 2025

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
प्रकाशित मिति: 17 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025