प्रदेश समाचार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
धरान (सुनसरी), ३१ असारः मदनभण्डारी राजमार्गअन्तर्गत धरान-चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्..
प्रकाशित मिति: 15 Jul 2025
कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी
घोडाघोडी (कैलाली), ३१ असारः कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक..
प्रकाशित मिति: 15 Jul 2025
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
तानसेन (पाल्पा), ३१ असारः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा..
प्रकाशित मिति: 15 Jul 2025
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
मुस्ताङ, ३१ असार: यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक..
प्रकाशित मिति: 15 Jul 2025
मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो
दमौली (तनहुँ), ३१ असार : मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही..
प्रकाशित मिति: 15 Jul 2025
बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडी, ३१ असारः यहाँका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण..
प्रकाशित मिति: 15 Jul 2025
छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध
दोधारा चाँदनी (कञ्चनपुर), ३१ असार: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै जिल्लाका..
प्रकाशित मिति: 15 Jul 2025
विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित
महेन्द्रनगर (धनुषा), ३० असार: मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेससभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरूको बहुमतले..
प्रकाशित मिति: 14 Jul 2025
‘महिला अधिकारका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने’
महेन्द्रनगर (धनुषा), ३० असारः मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले महिलाको हकअधिकार तथा सुरक्षाको विषयमा तीनै तहका सरकार गम्भीर हुन जरुरी रहेकोे बताउनुभएको छ । जनकपुरधाममा..
प्रकाशित मिति: 14 Jul 2025
बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध
नेपालगञ्ज, ३० असारः नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ..
प्रकाशित मिति: 14 Jul 2025