गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी, ३१ जेठ : बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा..

प्रकाशित मिति: 14 Jun 2025

म्याग्दीमा घट्यो भिरमहको उत्पादन

म्याग्दी, ३१ जेठ : म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।..

प्रकाशित मिति: 14 Jun 2025

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

खोटाङ, ३१ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको..

प्रकाशित मिति: 14 Jun 2025

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

त्रिवेणी ( नवलपरासी), ३१ जेठः जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ..

प्रकाशित मिति: 14 Jun 2025

गार्मा बन्यो सोलुखुम्बुकै पहिलो बालमैत्री वडा

सोलुखुम्बु, ३१ जेठ : यहाँको सोलुदूधकुण्ड नगरपालिका–७ गार्मा जिल्लाकै पहिलो बालमैत्री वडा बनेको छ । बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसात् गर्दै बालमैत्री अभ्यासमा उल्लेखनीय प्रगति गरेपछि..

प्रकाशित मिति: 14 Jun 2025

ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

ओखलढुङ्गा, ३१ जेठ : यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिनुभएको छ । बिहीबार अस्पताल भर्ना..

प्रकाशित मिति: 14 Jun 2025

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

मोरङ, ३१ जेठ : मोरङ, ३० जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले  शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री कार्कीसँग राजदूत..

प्रकाशित मिति: 14 Jun 2025

बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ को प्रस्ताव पेस

मकवानपुर, ३१ जेठ : बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ को प्रस्ताव पेस गर्नुभएको छ । बैठकमा..

प्रकाशित मिति: 14 Jun 2025

पत्नीको कुटपिटबाट पतिको मृत्यु !

टक्सार (भोजपुर), ३१ जेठ : भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३..

प्रकाशित मिति: 14 Jun 2025

नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, ३० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ..

प्रकाशित मिति: 13 Jun 2025