बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

धरान (सुनसरी), २ असार : सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा..

प्रकाशित मिति: 16 Jun 2025

भोजपुरमा विद्युत् सेवा विस्तार

भोजपुर, २ असारः भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका..

प्रकाशित मिति: 16 Jun 2025

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी, २ असारः म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि..

प्रकाशित मिति: 16 Jun 2025

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ,  २ असारः यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि..

प्रकाशित मिति: 16 Jun 2025

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

सिरहा, २ असारः यहाँको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर..

प्रकाशित मिति: 16 Jun 2025

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

हेटौँडा, २ असारः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ ।..

प्रकाशित मिति: 16 Jun 2025

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

बनियानी (झापा), २ असार : यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता..

प्रकाशित मिति: 16 Jun 2025

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम, २ असारः अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मङ्गलसेन बजारभित्रको सबै फोहोर मध्यपहाडी राजमार्ग अन्तर्गत ठूलासैन–मङ्गलसेन..

प्रकाशित मिति: 16 Jun 2025

मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार

जनकपुरधाम, १ असार : मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार विनियोजन गरिएको छ । आइतबार मधेश..

प्रकाशित मिति: 15 Jun 2025

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम, १ असारः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ..

प्रकाशित मिति: 15 Jun 2025