प्रदेश समाचार
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
गण्डकी, १८ असारः पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् । बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि..
प्रकाशित मिति: 02 Jul 2025
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
दमौली (तनहुँ), १८ असार : आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल..
प्रकाशित मिति: 02 Jul 2025
किसानलाई कृषि औजार वितरण
भोजपुर, १८ असार : पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको..
प्रकाशित मिति: 02 Jul 2025
बाँकेमा साइबर अपराधका उजुरी बढे
नेपालगञ्ज (बाँके), १८ असारः जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक..
प्रकाशित मिति: 02 Jul 2025
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
म्याग्दी (बेनी), १८ असार : बेनी नगरपालिका–३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा गरिएको किवीखेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । विंस २०७२ मा..
प्रकाशित मिति: 02 Jul 2025
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी, १८ असार: म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी..
प्रकाशित मिति: 02 Jul 2025
सिरहामा शङ्कास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
सिरहा, १८ असार : यहाँको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५..
प्रकाशित मिति: 02 Jul 2025
मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु
मनाङ, १८ असार : ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । सोमबारदेखि पर्व सुरु भएको..
प्रकाशित मिति: 02 Jul 2025
झापामा कोभिडका आठजना सङ्क्रमित फेला
बनियानी (झापा), १७ असारः झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य..
प्रकाशित मिति: 01 Jul 2025
पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन
लमजुङ, १६ असारः हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । यहाँ मस्र्याङ्दी नदी,..
प्रकाशित मिति: 01 Jul 2025