प्रदेश समाचार
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
भक्तपुर, १९ जेठ : एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत..
प्रकाशित मिति: 02 Jun 2025
‘मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेका छौँ’
जनकपुरधाम, १८ जेठः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो नेतृत्वको सरकारले मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास..
प्रकाशित मिति: 01 Jun 2025
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली
जनकपुर, १८ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः..
प्रकाशित मिति: 01 Jun 2025
बच्चा कोरल्दै आगन्तुक चरा
चितवन, १८ जेठः गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले..
प्रकाशित मिति: 01 Jun 2025
यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान
गण्डकी, १८ जेठः गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन..
प्रकाशित मिति: 01 Jun 2025
धनगढीका मेयर हमालको अस्वस्थताले धनगढीमा घट्यो चहलपहल
१८ जेठ, धनगढी : काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले। कांग्रेसको गढ मानिने धनगढीमा..
प्रकाशित मिति: 01 Jun 2025
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
झापा, १८ जेठ: शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो..
प्रकाशित मिति: 01 Jun 2025
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
घोराही (दाङ), १८ जेठः यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा..
प्रकाशित मिति: 01 Jun 2025
सप्तकोशीमा डल्फिन गणना
इटहरी (सुनसरी), १८ जेठः कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष..
प्रकाशित मिति: 01 Jun 2025
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
पर्वत, १८ जेठ: आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत..
प्रकाशित मिति: 01 Jun 2025