प्रदेश समाचार
महाकालीको माछा बेचेर जीविका चलाउँदै
कञ्चनपुर, १९ जेठः भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको..
प्रकाशित मिति: 02 Jun 2025
बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना
म्याग्दी, १९ जेठः म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक..
प्रकाशित मिति: 02 Jun 2025
मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण
मुस्ताङ, १९, जेठ : मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय..
प्रकाशित मिति: 02 Jun 2025
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
भोजपुर, १९ जेठ ः पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण..
प्रकाशित मिति: 02 Jun 2025
शिलान्यासको छ वर्षपछि बल्ल थालियो नमूना सदरमुकाम निर्माण
त्रिवेणी (नवलपरासी), १९ जेठ : शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते..
प्रकाशित मिति: 02 Jun 2025
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
दोधारा चाँदनी (कञ्चनपुर), १९ जेठ : दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह..
प्रकाशित मिति: 02 Jun 2025
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
अदानचुली, (हुम्ला) १९ जेठः यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण..
प्रकाशित मिति: 02 Jun 2025
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
दमौली (तनहुँ), १९ जेठः यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ ।..
प्रकाशित मिति: 02 Jun 2025
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
खोटाङ, १९ जेठः अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ ।..
प्रकाशित मिति: 02 Jun 2025
विदेशको कमाइ छाडेर कृषिमा रमाएका भद्रपुरका देउकुमार लिम्बु
भद्रपुर (झापा), १९ जेठः “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही..
प्रकाशित मिति: 02 Jun 2025