पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा भारतीय नागरिक पक्राउ

३२ असार, जनकपुरधाम : लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले..

प्रकाशित मिति: 16 Jul 2025

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर (धनुषा), ३२ असार : मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।..

प्रकाशित मिति: 16 Jul 2025

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

महेन्द्रनगर (धनुषा), ३२ असारः वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको..

प्रकाशित मिति: 16 Jul 2025

नगरकी छोरी कार्यक्रम : १६८ छोरीलाई मुद्दती खाता उपहार

गलकोट (बागलुङ), ३२ असारः बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्र्तगत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु..

प्रकाशित मिति: 16 Jul 2025

कञ्चनपुरको टोटीखोला पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर, ३२ असार : शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको..

प्रकाशित मिति: 16 Jul 2025

नौ किलोमिटर सडक कालोपत्र

दमौली (तनहुँ), ३२ असार : व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति..

प्रकाशित मिति: 16 Jul 2025

नौ सय घरमा खानेपानी सुविधा

म्याग्दी, ३२ असारः जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका..

प्रकाशित मिति: 16 Jul 2025

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

तानसेन (पाल्पा), ३२ असार: वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप..

प्रकाशित मिति: 16 Jul 2025

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी, ३२ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग..

प्रकाशित मिति: 16 Jul 2025

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

मन्थली (रामेछाप), ३२ असारः मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण..

प्रकाशित मिति: 16 Jul 2025