प्रदेश समाचार
शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
मकवानपुर, १ साउनः बाग्मती प्रदेश सरकारले पौराणिक धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्देश्यका साथ ‘शिव सर्किट परियोजना’ अगाडि बढाउने भएको छ । प्रदेशको भौतिक..
प्रकाशित मिति: 17 Jul 2025
एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ
भद्रपुर (झापा), १ साउनः आर्थिक वर्ष २०८१÷८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई..
प्रकाशित मिति: 17 Jul 2025
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
मन्थली,(रामेछाप), १ साउनः रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् । यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर..
प्रकाशित मिति: 17 Jul 2025
पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर
सुन्दरबजार (लमजुङ), श्रावण १ : यहाँको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई..
प्रकाशित मिति: 17 Jul 2025
चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित
काठमाडौँ, १ साउन : चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ..
प्रकाशित मिति: 17 Jul 2025
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
तानसेन (पाल्पा), १ साउन : तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । संस्कृति, पर्यटन तथा..
प्रकाशित मिति: 17 Jul 2025
तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक
गण्डकी, १ साउन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई हजार दुई..
प्रकाशित मिति: 17 Jul 2025
लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा सुदूरपश्चिम मुख्यमन्त्री शाहको जोड
कैलाली, १ साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा..
प्रकाशित मिति: 17 Jul 2025
छाउगोठमा सर्पदंश लागेर मृत्युभएकी कमलाका परिवारलाई आर्थिक सहयोग
कञ्चनपुर, १ साउन : छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क)..
प्रकाशित मिति: 17 Jul 2025
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध
मुस्ताङ, ३२ असारः उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको..
प्रकाशित मिति: 16 Jul 2025