यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

 कीर्तिपुर (काठमाडौँ), २३ असारः यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई..

प्रकाशित मिति: 07 Jul 2025

दुईदिने ‘चलचित्र कन्फरेन्स’ सुरु

काठमाडौँ, २३ असार : ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’ अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको आयोजनामा नेपाल पर्यटन बोर्डको सभाहलमा दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरू भएको..

प्रकाशित मिति: 07 Jul 2025

पूर्वअध्यक्ष मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण

काठमाडौँ, २३ असारः लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको प्रशासनिक ऐतिहासिक संस्मरण ‘सुनेको शासनः भोगेको प्रशासन’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश..

प्रकाशित मिति: 07 Jul 2025

नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक

काठमाडौँ, २२ असार : प्रदीप खड्काको शीर्ष भूमिका रहेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर सार्वजनिक गर्दै डिसेम्बर, २०२५..

प्रकाशित मिति: 06 Jul 2025

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण

काठमाडौँ, २१ असार: वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उहाँका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आज..

प्रकाशित मिति: 05 Jul 2025

‘प्रभाका चम्किला ताराहरू’ लोकार्पण

काठमाडौँ, २१ असारः ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ । प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण..

प्रकाशित मिति: 05 Jul 2025

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

काठमाडौँ, २० असारः होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा..

प्रकाशित मिति: 04 Jul 2025

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

खोटाङ, २० असार : सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ..

प्रकाशित मिति: 04 Jul 2025

‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

काठमाडौँ, २० असार : प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर..

प्रकाशित मिति: 04 Jul 2025

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौँ, १९ असारः गायिका एलिना चौहानलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको..

प्रकाशित मिति: 03 Jul 2025