अमेरिकामा नेपथ्य : नेपाल र भुटानका झन्डासहित पिटर्सबर्गमा झुमे दर्शक

२० जेठ, पिट्सबर्ग (पेन्सिलभानिया) — नेपथ्यको कन्सर्टमा दुई चिज छुट्दैनन्– एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा ।पिटर्सबर्गको ‘रक्सिन थिएटर’ मा..

प्रकाशित मिति: 03 Jun 2025