उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
राजघानी खबर
प्रकाशित मिति: 18 Jun 2025
"0"
Comments

काठमाडौँ, ४ असार: उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार ५ र ६ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’. विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उहाँ असार ८ गते स्वदेश फर्किनुहुनेछ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर

मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025