लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

निम्लेकी शेर्पा २०७४ फागुण ८ लोखिम शेर्पा किदुगको आयोजनामा लोसार तथा ल्हप्सो कार्यक्रम सम्पन्न भएको छ । साविकको लोखिम गा.वि.सा तथा हाल थुलुङ दुधकौशि

Read more

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव

रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव काठमाडौमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा हिडौं साथ साथ ९ीभत गक ध्बपि त्यनभतजभच० भन्ने नारा सहित

Read more

धेरै शुल्क लिएका कलेजहरु नसच्चिए भोटेताल्चा लगाउने विद्यार्थी नेताहरुको चेतावनी

विद्यार्थी संगठनको अगुवाइमा लालिपुरको ग्वार्कुमा रहेका किष्ट मेडिकल कलेजमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेज प्रशाशनबाट समन्वय नभएपछि विद्यार्थी संगठनहरुले किष्ट कलेजलाई सात

Read more

टान लोसार,हिमाली समुदायको संस्कृति प्रर्वदनका लागि

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले महायानी बौद्धधर्मवम्बिहरुको महान पर्व २१४५ औ ग्याल्पो लोसारको अवसरमा संयुक्त लोसार कार्यक्रम आयोजना गर्ने भएको छ । लोसार

Read more

आयोगले आज दलहरुलाई पत्रचार गर्दे

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्दैछ । समानुपातिकतर्फको सिट बा“डफा“ड गरेर

Read more

शेर्पा महिला पत्रकार आरोहणको पत्रकार सम्मेलन

शेर्पा संचार समुह नेपालका निवर्तमान अध्यक्ष डोमा शेर्पाले आफ्नो सगरमाथा आरोहण गर्दै छिन । २०१८ को अप्रिलमा सगरमाथा आरोहणको क्रममा रहेको शेर्पाले यस अघि

Read more

शेर्पा समुदायबाट स्थापित साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार टुडिखेलमा वितरण गरिने

नेपाली हास्यव्यंग्य जगतका सुप्रसिद्ध कलाकार स्वर्गिय साम्दे शेर्पाले आफनो जिवनकाल भर रंगमन्च, टेलिचलचित्र र चलचित्र मार्फत हास्यव्यंग्य कला क्षेत्रको बिकासका लागि दिनुभएको योगदान र

Read more

तनावमा रहने पुरुषको सन्तानलाई मधुमेहको खतरा बढी

तनावग्रस्त पुरुषको सन्तानलाई मधुमेह हुने सम्भावना बढी हुने एउटा शोधले खुलासा गरेको छ। एउटा नयाँ शोधमा विशेषज्ञहरुले तनाव हमोन्सबाट सन्तानमा हाई ब्लड सुगरको समस्या

Read more

श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमान ठहरै

गोरखा । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ

Read more