विद्यार्थी संगठनको अनुगमन शुन्य उपलब्धि

मह“गो शुल्क लिएका मेडिकल कलेजहरुको अुगमनमा उत्रेका विद्यार्थी संगठनहरुसंग कलेज प्रशासनको समन्वय शुन्य देखिएको छ । अनुगमनको दोस्रो दिन नेपाल मेडिकल कलेज पुगेका विद्यार्थीहरुको

Read more

धेरै शुल्क लिएका कलेजहरु नसच्चिए भोटेताल्चा लगाउने विद्यार्थी नेताहरुको चेतावनी

विद्यार्थी संगठनको अगुवाइमा लालिपुरको ग्वार्कुमा रहेका किष्ट मेडिकल कलेजमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेज प्रशाशनबाट समन्वय नभएपछि विद्यार्थी संगठनहरुले किष्ट कलेजलाई सात

Read more

टान लोसार,हिमाली समुदायको संस्कृति प्रर्वदनका लागि

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले महायानी बौद्धधर्मवम्बिहरुको महान पर्व २१४५ औ ग्याल्पो लोसारको अवसरमा संयुक्त लोसार कार्यक्रम आयोजना गर्ने भएको छ । लोसार

Read more

परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको

Read more

प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

सुर्खेत । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार

Read more

आयोगले आज दलहरुलाई पत्रचार गर्दे

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्दैछ । समानुपातिकतर्फको सिट बा“डफा“ड गरेर

Read more

चर्को शुल्क विरुद्ध विद्यार्थी संगठन

चर्को शुल्क असुल्ने कलेजहरुलाई विद्यार्थी संगठनले निगरानी गर्ने भएको छ । प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने मेडिकल कलेजको अनुगमन गर्न २१

Read more

शेर्पा महिला पत्रकार आरोहणको पत्रकार सम्मेलन

शेर्पा संचार समुह नेपालका निवर्तमान अध्यक्ष डोमा शेर्पाले आफ्नो सगरमाथा आरोहण गर्दै छिन । २०१८ को अप्रिलमा सगरमाथा आरोहणको क्रममा रहेको शेर्पाले यस अघि

Read more

शेर्पा समुदायबाट स्थापित साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार टुडिखेलमा वितरण गरिने

नेपाली हास्यव्यंग्य जगतका सुप्रसिद्ध कलाकार स्वर्गिय साम्दे शेर्पाले आफनो जिवनकाल भर रंगमन्च, टेलिचलचित्र र चलचित्र मार्फत हास्यव्यंग्य कला क्षेत्रको बिकासका लागि दिनुभएको योगदान र

Read more