सुपर ग्याँस उद्योगमा यसरी भयो आगलागि, दुईको मृत्यु र यस्तो छ दर्दनाक दृश्य

रगञ्ज महानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको थियो। आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी दियो।

आगो निभाउनका लागि गएको वीरगञ्ज महानगरपालिकाको दमकलसमेत जलेको जनाइएको छ। ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन।

You May Also Like