सिटिइभिटिको नेविसंघ सह-सचिवमा शेर्पा

नेपाल विध्यार्थी संघ सिटिइभिटि समन्वय समितिमा आङ निमा शेर्पा मिति २०७४ फागुण १० गते मनोनित भएका छन । नेपाल शेर्पा विध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष समेत रहेको शेर्पालाई समितिका अध्यक्ष कर्णबहादुर ओलीले संघको विधान २०२७ को छैटौं संशोधन २०७३ नियमावली परिमार्जित २०७३ अनुसार केन्द्रिय समन्वय समितिको राष्टिय भेला मिति २०७४ पुस ९ गतेको निर्णाय अनुसर मनोनित गरेका हुन । शेर्पा नेविसंघमा सक्रिय रहँदै आएका छन । मनोनित पछि शेर्पाले आफुले पाएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्ने बताएको छ ।

You May Also Like