लोसार ¥याली २०७४

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले प्रत्येक वर्ष आयोजना गर्दै आएको लोसार वृहत साँस्कृतिक लोसार ¥याली सम्पन्न भएको छ । स फो खि लो २१४५ औं ग्याल्पो लोसारको अवसरमा आयोजना भएको ¥यालीमा काठमाडौमा रहेका विभिन्न ६५ भन्दा संघसंस्थाहरुले सहभागिता जनाएको थियो । ¥यालीको संयोजक हिमालयन शेर्पा साँकृतिक केन्द्रका प्रथम उपाध्यक्ष काजी शेर्पाले गर्नु भएको थियो । संस्थाका अध्यक्ष छिरिङ शेर्पा सम्पुर्ण ¥यालीमा सहभागी संघ संस्थाहरुलाई धन्यवाद दिनुभयो ।

You May Also Like