राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव

रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव काठमाडौमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा हिडौं साथ साथ ९ीभत गक ध्बपि त्यनभतजभच० भन्ने नारा सहित ¥याली कार्यक्रम आयोजना गरेको छ । ¥याली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सुरु भइ बालुवाटार, नक्साल, नागपोखरी, नारायणहिटी संग्रहालय उत्तरढोका, लाजिम्पाट हु“दै पुनः प्रतिष्ठानसम्म पुगेर समापन समारोहमा परिणत भएको थियो । ¥यालीमा पूर्व प्रहरी महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी, प्रतिष्ठानका कर्मचारीहरु लगयातको उपस्थिति जनाएका थिए ।

प्रतिष्ठानले पेशागत तालिम प्राप्त गरी विभिन्न समयमा दीक्षित भई व्यावसायिक जीवनको विभिन्न ब्यतिmअरुलाई बन्धुत्वभाव समन्वय र सहकार्य सदैव कायम राख्ने अवधारणाका साथ यो कार्यक्रमको आयोजना गरेका हो । प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक तथा प्रतिष्ठानका पूर्व समादेशक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको ूीभत गक ध्बपि त्यनभतजभच“हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदीले नेपाल प्रहरीको विगत, वर्तमान र भविष्य सक्रिय बनाउन सबैले साथसाथ हि“ड्नुपर्ने बताउनुभयो । कार्यक्रम पूर्व प्रहरी महानिरीक्षक तथा प्रतिष्ठानका पूर्व समादेशक हेमबहादुर सिंहले प्रहरी अधिकृतहरुमा सामूहिक तथा भाइचाराको भावना विकास गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभया

You May Also Like