यो रुखवाट जोगिनुहोस् जसले लिन्छ, प्रत्येक हप्ता एकजनाको ज्यान

एजेन्सी – अनुसन्धानकर्ताहरुको अनुसार विश्वमा विषाक्त वनस्पति मध्ये सरबेरा नामको वनस्पति धेरै विषाक्त हुने गरेको छ । जसलाई मनिसले छुने बितिकै ज्यान जाने गरेको छ ।सरबेरा ओडोलमको विउमा सरबेरीन नामको तत्व पाइन्छ । जुन विषाक्त हुन्छ ।

यसको थोरै मात्रा पनि शरिर भित्र छिर्यो भने केही मिनेटमै टाउको दुख्ने, वान्ता हुने, धड्कन बढ्ने, डाइरिया हुने लगायतका समस्या देखा पर्ने गर्छन । यो रुख भारत सहित दक्षिण-पूर्व एशियाका केही देशमा पाइने गरेको जनाईएको छ । यसले एन्जाइम्स र और हृदयको कार्यप्रणालीलाई प्रभावित गर्छ । केही घण्टाकोबीचमा मानिसको मृत्यु हुन्छ ।रिसेन्ट नेपाल बाट साभार गरिएको

You May Also Like