चलचित्र ‘राज्जा रानी’लाई पी.जी सर्टिफिकेट

पुष २१ गते शुक्रबार देखि प्रदर्शन हुने चलचित्र ‘राज्जा रानी’ यतिबेला सर्वाधिक चर्चामा छ ।चलचित्र रज्जा रानी द्वारा सार्वजनिक “चिप्पक चिप्पक” बोलको गीत यतीबेला चर्चाको शिखरमा छ । रमेश एमके पौडेलको निर्माणमा तयार भयेको चलचित्र ‘’राज्जा रानी’’ ले पि। जि सर्टिफिकेट पाएको छ ।

चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन देख्न सकिन्छ ।चलचित्रमा भने नाजिर हुसेन र केकी अधिकारी को मुख्य भुमिका रहेको छ ।

You May Also Like