आमा पोइला गाएपछी यसरी रोए ११ वर्ष बालक, रुदै भने प्रभु मेरो जस्तो आमा कसैलाई नदिनु(भिडियो सहित)

‘आमा’ शब्दलाई धेरैले माया, करुणा र आदर्शको प्रतिबिम्भ हो भन्ने गरिन्छ.तर यी माया, करुणा र आदर्शलाई कोहि आमाहरुले मिथ्य साबित गरिदिन्छन अनि छोरा र छोरीहरुको जीवनमा अन्धकार छाईदिन्छ.यसतै अभागी छोरा बनेका छन् नारायणगढका ११ बर्षे युवक.उनि कोहि घरमा नभएको बेलामा फेसबुकमा आफ्नो रोदन प्रस्तुत गरेका छन र भनेका छन्.प्रभु मेरो जस्तो निस्ठुरी आमा कसैलाई नपरर्दिनु.उनि १ वर्षको हुदा उनको आमाले उनलाई छोडेर अर्कैसंग बिहे गरेकी थिईन उनि भन्छन् मेरो बाबा महान हुनुहुन्छ मैले दुख पाउछु भनेर उहाँले अर्को बिहे गर्नु भएन. पुरा भिडियोमा हेर्नुहोस यसरी रुदै छन बालक

You May Also Like