अहिलेसम्म कस्ले कहाँ जित्यो, सूचीसहित ?

काठमाडौ । प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।
अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७३ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माअोवादीले प्रदेश सभातर्फ ३० र प्रदेशसभातर्फ ५७ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस १७ प्रतिनिधि र २४ प्रदेशसभातर्फ जितेको छ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ६ र प्रदेश सभातर्फ १२ स्थानमा विजयी भएको छ। राजपाले ७ प्रतिनिधि र ५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।

प्रत्यक्षमा विजयी हुने उम्मेदवारहरू

  1. धनुषा ४:रघुवीर महासेठ (२२५३२)
  2. नवलपरासी(पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)
  3. भक्तपुर२ :महेश बस्नेत(३६४१२)
  4. ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)
  5. पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
  6. ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल (३६,८०७)
  7. ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
  8. झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल) (४५,८१७)
  9. झापा:-क्षेत्र नं. ४    : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
  10. झापा:-क्षेत्र नं. ५     : के.पी शर्मा ओली (५७,१३९)
  11. धनकुटा:-क्षेत्र नं. १  : राजेन्द्र कुमार राई (३७,३३३)
  12. मोरङ:-क्षेत्र नं. १     : घनश्याम खतीवडा (३७,५२४)
  13. मोरङ:-क्षेत्र नं. ३     : भानुभक्त ढकाल (४२,४१३)
  14. मोरङ:-क्षेत्र नं. ६     :  लालबाबु पंण्डित (३३,९४१)
  15. सुनसरी:-क्षेत्र नं. १    :  जय कुमार राई (४४,५२८)
  16. खोटाङ:-क्षेत्र नं. १     :  विशाल भट्टराई (३६,३२९)
  17. ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)
  18. बाजुरा:-क्षेत्र नं. १        : लाल बहादुर थापा (२८,०६५)
  19. अछाम :-क्षेत्र नं. १       :  भीम वहादुर रावल (२४,८८३)
  20. अछाम :-क्षेत्र नं. २       :  यज्ञ बहादुर बोगटी (२१,९६५)
  21. बझाङ्ग:-क्षेत्र नं. १        : भैरव बहादुर सिंह (३४,६१२)
  22. कैलाली:-क्षेत्र नं. ५       :  नारद मुनि राना (२७,२०२)
  23. दार्चुला:-क्षेत्र नं. १        : गणेश सिंह ठगुन्ना (२८,९९८)
  24. बैतडी:-क्षेत्र नं. १        : दामोदर भण्डारी (३९,५२४)
  25. डोल्पा:-क्षेत्र नं. १        : धन बहादुर बुढा (११,७६१)
  26. मुगु:-क्षेत्र नं. १             :    गोपाल बहादुर बम (१३,०३४)
  27. दैलेख :-क्षेत्र नं. १         :रविन्द्र राज शर्मा (२३,७६७)
  28. दैलेख :-क्षेत्र नं. २         :राजबहादुर बुढाक्षेत्री (२३,३२३)
  29. सुर्खेत:-क्षेत्र नं. १         :ध्रुवकुमार शाही (३६,७५९)
  30. सुर्खेत:-क्षेत्र नं. २         :नवराज रावत (३७,४४७)
  31. गुल्मी:-क्षेत्र नं. १         :प्रदिप कुमार ज्ञवाली (३७,८१४)
  32. गुल्मी:-क्षेत्र नं. २         :गोकर्ण राज विष्‍ट (३४,६१८)
  33. पाल्पा:-क्षेत्र नं. १         :दल बहादुर राना (३२,५४९)
  34. पाल्पा:-क्षेत्र नं. २         :सोम प्रसाद पाण्डेय (३४,८९९)
  35. रुपन्देही:-क्षेत्र नं. २       :  विष्‍णु प्रसाद पौडेल (४४,००९)
  36. रुपन्देही:-क्षेत्र नं. ३        : घनश्याम भुसाल (३२,८६६)
  37. कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)
  38. दाङ:-क्षेत्र नं. १            :     मेटमणि चौधरी (३७,९०८)
  39. दाङ:-क्षेत्र नं. ३             :    हिराचन्द्र के.सी. (४०,२८७)
  40. बाँके:-क्षेत्र नं. ३              :   नन्द लाल रोका क्षेत्री (३१,५९३)
  41. बर्दिया:-क्षेत्र नं. २         :सन्त कुमार थारु (५०,५५५)
  42. मनाङ:-क्षेत्र नं. १         :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
  43. कास्की:-क्षेत्र नं. १         :खगराज अधिकारी (३९,२४२)
  44. कास्की:-क्षेत्र नं. २         :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
  45. कास्की:-क्षेत्र नं. ३        : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
  46. तनहुँ:-क्षेत्र नं. १             :    कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
  47. तनहुँ:-क्षेत्र नं. २              :   केदार सिग्देल (३२,९३५)
  48. मुस्ताङ्ग:-क्षेत्र नं. १         :प्रेम प्रसाद तुलाचन (३,५४४)
  49. म्याग्दी:-क्षेत्र नं. १         :भुपेन्द्र बहादुर थापा (२३,३०८)
  50. बाग्लुङ:-क्षेत्र नं. १         :सुर्य प्रसाद पाठक (३३,३५७)
  51. पर्वत :-क्षेत्र नं. १         :पदम गिरी (३९,२७५)
  52. दोलखा:-क्षेत्र नं. १        : पार्वत गुरुङ (५५,४५७)
  53. सिन्धुली:-क्षेत्र नं. १         :गणेश कुमार पहाडी (३२,५२९)
  54. धादिङ:-क्षेत्र नं. १         :भुमि प्रसाद त्रिपाठी (४९,१२१)
  55. धादिङ:-क्षेत्र नं. २         :खेम प्रसाद लोहनी (३६,६५४)
  56. नुवाकोट:-क्षेत्र नं. २        : नारायणप्रसाद खतिवडा (३६,८९२)
  57. काठमाण्डौ:-क्षेत्र नं. २     :    माधवकुमार नेपाल (२७,३६६)
  58. काठमाण्डौ:-क्षेत्र नं. ३      :   कृष्‍ण बहादुर राई (१९,१६९)
  59. काठमाण्डौ:-क्षेत्र नं. ५       :  ईश्वर पोखरेल (२३,०२९)
  60. काठमाण्डौ:-क्षेत्र नं. ७        : राम बिर मानन्धर (१८,१०२)
  61. काठमाण्डौ:-क्षेत्र नं. ८         :जीवनराम श्रेष्‍ठ (१३,३९७)
  62. काठमाण्डौ:-क्षेत्र नं. ९         :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
  63. सिराहा:-क्षेत्र नं. ३        : लिलानाथ श्रेष्ठ (२३,२२७)
  64. भक्तपुर:-क्षेत्र नं. २        : महेश बस्नेत (३६,४१२)
  65. ललितपुर:-क्षेत्र नं. १        : नवराज सिलवाल (२६,९५१)
  66. ललितपुर:-क्षेत्र नं. २         : कृष्ण लाल महर्जन (२७,७१३)
  67. मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)
  68. मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)
  69. चितवन:-क्षेत्र नं. १         : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
  70. चितवन:-क्षेत्र नं. २        : कृष्ण भक्त पोख्रेल (४४,६७०)
  71. सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)
  72. नवलपरासी:-क्षेत्र नं. १  : हृदयेश त्रिपाठी (१९,२६१)
  73. रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२

यी हुन् प्रदेश सभामा निर्वाचित हुनेहरू

      1. काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२
      2. काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्‍ठ- ८९३६
      3. काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल-  १६५७३
      4. काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाल- १०८८६
      5. काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की-  १२३४७
      6. काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत-  ८०२२
      7. काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला-  १२८१३
      8. काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य-  ७७८०
      9. काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर-  ८८००
      10. काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ-  ६०२२
      11. काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)-  ५१६९
      12. काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल-  १२१५६
      13. काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य-  ९५३१
      14. काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर-  ९९०३
      15. भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८
      16. भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा-  १९५१५
      17. ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल-  १४५३४
      18. ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य-  १२०६३
      19. ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६
      20. ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१
      21. रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल-  १५२४९
      22. रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल-  २२७८०
      23. दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई-  २३०५८
      24. काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा-  २४४४७
      25. सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६
      26. सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)-  ४४३८
      27. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२
      28. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल-  २१८५९
      29. नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे-  २०००९
      30. नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली-  २०५०९
      31. धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे-  २७३३२
      32. धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी-  २०३६३
      33. चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३
      34. चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२
      35. चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२
      36. मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३
      37. गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६
      38. लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५
      39. लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८
      40. तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०
      41. तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५
      42. कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९
      43. कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९
      44. कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७
      45. मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४
      46. मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७
      47. पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४
      48. म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०
      49. वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५
      50. सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८
      51. सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६
      52. डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०
      53. जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८
      54. मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३
      55. मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५
      56. हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८
      57. कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५
      58. जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५
      59. दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९
      60. दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७
      61. दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५
      62. सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२
      63. सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१
      64. इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६
      65. इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८
      66. इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६
      67. उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१
      68. उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९
      69. ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८
      70. खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३
      71. झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३
      72. झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१
      73. झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४
      74. झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९
      75. झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२
      76. झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३
      77. झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८
      78. झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१
      79. ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७
      80. तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२
      81. तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६
      82. धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१
      83. धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८
      84. पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०
      85. भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७
      86. भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४
      87. मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५
      88. मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशि- १२८६१
      89. मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६
      90. मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७
      91. मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०
      92. सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३
      93. सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४
      94. सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५
      95. सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०
      96. सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७
      97. सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७
      98. कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३
      99. कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५
      100. कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्‍थी- २१७३२
      101. कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४
      102. गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५
      103. गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१
      104. दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३
      105. दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४
      106. दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०
      107. दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०
      108. पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५
      109. पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१
      110. पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२
      111. प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४
      112. बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०
      113. बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३
      114. बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७
      115. बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९
      116. रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५
      117. रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४
      118. अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६
      119. अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०
      120. कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५
      121. कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७
      122. डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३
      123. दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३
      124. बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११
      125. बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६
      126. बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४०
      127. बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८
      128. सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३
      129. सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२
      130. धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९
      131. बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५
      132. बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४
      133. रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२
      134. महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२
      135. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६
      136. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३
      137. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७
    1. माअोवादीले जितेका क्षेत्र

    2. प्रतिनिधि सभा

      1. कञ्चनपुर १:बिना मगर २९०२१
      2. महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)
      3. उदयपुर २:सुरेशकुमार राई(२२५५१)
      4. काभ्रे ३: गंगाबहादुर तामाङ(४३६३१)
      5. कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
      6. बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)
      7. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
      8. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
      9. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
      10. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
      11. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
      12. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
      13. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
      14. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
      15. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
      16. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
      17. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
      18. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
      19. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
      20. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत
      21. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
      22. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
      23. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
      24. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
      25. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
      26. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
      27. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
      28. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
      29. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
      30. कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

      प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू

      उम्मेदवारहरू

      1. रुपन्देही १ ‘क‘:दधिराम न्यौपाने(१३०९४)
      2. महोत्तरी१ ‘ख’: भरत प्रसाद साह(१००९३)
      3. सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)
      4. झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)
      5. झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)
      6. अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)
      7. धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)
      8. ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
      9. ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
      10. दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
      11. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत
      12. नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
      13. नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
      14. धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
      15. धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
      16. मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
      17. मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
      18. गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
      19. कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
      20. कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
      21. पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
      22. म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
      23. वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
      24. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
      25. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
      26. डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
      27. जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत
      28. कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
      29. जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
      30. दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
      31. इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
      32. ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
      33. खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
      34. ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
      35. पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
      36. मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
      37. मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
      38. गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
      39. गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
      40. दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
      41. पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
      42. प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत
      43. बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
      44. बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
      45. बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
      46. रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
      47. रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
      48. अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
      49. दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
      50. बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
      51. बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
      52. सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
      53. बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
      54. रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
      55. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
      56. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
      57. बर्दिया१ ख :तिलक शर्मा(२३३९२)
      58. काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)

      नेपाली कांग्रेस

    3. प्रतिनिधसभामा विजयी उम्मेदवारहरु
      1. बारा १: उमाकान्त चौधरी(२४४५०)
      2. सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)
      3. रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)
      4. नवलपरासी(पूर्व)१: शशांक कोइराला()
      5. सप्तरी ४:तेजुलाल चौधरी(२४११३)
      6. काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
      7. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
      8. काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
      9. काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
      10. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
      11. मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
      12. कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
      13. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
      14. डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
      15. रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
      16. रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)

      प्रदेश सभामा विजयी हुनेहरू

      1. नवलपरासी २ ‘ख’:वैजनाथ कलवार(१४५१५)
      2. काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
      3. काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
      4. काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
      5. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
      6. रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
      7. मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
      8. गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत
      9. कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
      10. मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
      11. हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
      12. मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
      13. मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
      14. मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
      15. कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
      16. दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
      17. बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
      18. रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
      19. डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
      20. पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
      21. पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
      22. रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत
      23. उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)
      24. डोटी‘क’:भरतबहादुर खडका (१६८८८)

      संघीय समाजवादी फोरम नेपाल

    4. प्रतिनिधि सभा
      1. धनुषा २:उमा शंकर असगहरियाँ(३२०४४)
      2. बारा ३ :रामबाबु कुमार यादव(२१३३६)
      3. पर्सा १:प्रदीप यादव(२११२५)
      4. बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
      5. सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
      6. सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव-  २१६२० मत
      7. बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव-  २८१८५ मत

      प्रदेश सभा

      1. सर्लाही २ ‘ख’:अशोक कुमार यादव(१५७७८)
      2. मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव-  ११२०१ मत
      3. बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव-  ११५६७ मत
      4. सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत
      5. सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत
      6. धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव-  १६५२१ मत
      7. बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत
      8. पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत
      9. पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी-  ८५९३ मत
      10. रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत
      11. रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत
      12. सप्तरी २‘क’:शैलेन्द्र प्रसाद साह(१०५७७)

      राजपा

    5. प्रतिनिधि सभा
      1. महोत्तरी २:शरतसिंह भण्डारी(३०९२२)
      2. सिरहा ४:राजकिशोर यादव (२११४४)
      3. बारा ४:एकाबाल मियाँ
      4. महोत्तरी ३: महन्त ठाकुर
      5. सर्लाही २:महेन्द्र राय यादव(२५२३४)
      6. सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी-  २२८५४ मत
      7. धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
      8. रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत

      प्रदेशसभातर्फ विजयी हुने

      1. सिरहा ४ ‘ख’: सुरेश कुमार मण्डल(१०४८०)
      2. महोत्तरी २‘क’:जयनुल राइन(१४४५६)
      3. धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी-  १५२९३ मत
      4. रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत
      5. सप्तरी ३‘ख’:विदेश्वरप्रसाद यादव(१०३२८)
      6. सप्तरी २ ‘ख’:मनिषकुमार सुमन(८९३९)

      नयाँ शक्ति

    6. प्रतिनिध सभातर्फ विजयी हुने
      1. गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत

      प्रदेश सभा तर्फ विजयी हुने

      1. रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत
      2. गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत

      स्वतन्त्र

    7. प्रतिनिधि सभातर्फ विजयी हुने
      1. हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत

       प्रदेशसभा तर्फ विजयी हुने

      1. मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)-  १४१० मत
      2. उदयपुर २‘क’: नारायण बहादुर मगर(९८७०)

      राप्रपा

    8. प्रतिनिधि सभा
      1. झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत

      राष्ट्रिय जनमोर्चा

    9. प्रतिनिधि सभा

      प्युठान १ :दुर्गा पौडेल (४७५१४)

      प्रदेश सभामा विजयी हुने

      1. वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत
      2. वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा-  १५६३६ मत

You May Also Like