‘भिसा भेरिफिकेसन’ ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौँ, २६ असारः ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा..

प्रकाशित मिति: 10 Jul 2025

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

दमौली (तनहुँ), २५ असार: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक..

प्रकाशित मिति: 09 Jul 2025

म्याग्दीका पर्यटकीयस्थल सुनसान

म्याग्दी, २४ असारः वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी..

प्रकाशित मिति: 08 Jul 2025

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ, २४ असारः हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास..

प्रकाशित मिति: 08 Jul 2025

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २३ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा..

प्रकाशित मिति: 07 Jul 2025

ओझेलमा ताप्लेजुङको ‘ढङ्ढङ्गे झरना’

फुङ्लिङ, २३ असारः सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना..

प्रकाशित मिति: 07 Jul 2025

‘होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट

लेखनाथ (कास्की), २२ असार: बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे..

प्रकाशित मिति: 06 Jul 2025

पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर’

तनहुँ, २१ असारः पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर अवस्थित छ । शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना..

प्रकाशित मिति: 05 Jul 2025

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

दमौली (तनहुँ), २१ असार : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई..

प्रकाशित मिति: 05 Jul 2025

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको..

प्रकाशित मिति: 05 Jul 2025