समाचार
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
काठमाडौँ, २३ जेठः राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ..
प्रकाशित मिति: 06 Jun 2025
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा
विराटनगर, २३ जेठः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको..
प्रकाशित मिति: 06 Jun 2025
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको..
प्रकाशित मिति: 06 Jun 2025
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
विराटनगर, २३ जेठः सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै..
प्रकाशित मिति: 06 Jun 2025
मौसम : देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २३ जेठः हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका..
प्रकाशित मिति: 06 Jun 2025
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, २३ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र..
प्रकाशित मिति: 06 Jun 2025
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो छ : मन्त्री शाही
काठमाडौँ, २३ जेठः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय..
प्रकाशित मिति: 06 Jun 2025
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
काठमाडौँ, २२ जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।..
प्रकाशित मिति: 05 Jun 2025
प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी
काठमाडौँ, २२ जेठः विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम..
प्रकाशित मिति: 05 Jun 2025
‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’
काठमाडौँ, २२ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ । अठारौँ गणतन्त्र दिवसका..
प्रकाशित मिति: 05 Jun 2025