संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति विवादबारे सर्वोच्चले ‘निर्णय सुनाउने’ चढ्यो पेसी

२८ जेठ, काठमाडौं : संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउन पेसी चढेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत..

प्रकाशित मिति: 11 Jun 2025

धितोपत्र बोर्ड अध्यक्षबारेका समाचार ‘तुरुन्त हटाउन’ अदालतको अल्पकालीन आदेश

२८ जेठ, काठमाडौं : धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंले तुरुन्त हटाउन दुई वटा अनलाइनलाई अल्पकालीन अन्तरिम आदेश दिएको..

प्रकाशित मिति: 11 Jun 2025

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा, २८ जेठः दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी..

प्रकाशित मिति: 11 Jun 2025

मुुलुक पुरानो व्यवस्थामा नफर्कने

दाना (म्याग्दी), २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुुक पुुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ । अन्नपूूर्ण गाउँपालिका–३..

प्रकाशित मिति: 11 Jun 2025

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी..

प्रकाशित मिति: 11 Jun 2025

उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वागत समारोहमा

काठमाडौँ, २८ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए...

प्रकाशित मिति: 11 Jun 2025

मौसम : आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौँ, २८ जेठः हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ..

प्रकाशित मिति: 11 Jun 2025

शान्ति तथा मानवकल्याणको कामनासहित स्वयम्भूमा बुद्धपूजा

काठमाडौँ, २८ जेठः विश्वशान्ति तथा मानवकल्याणको कामनासहित आज स्वंयम्भूमा बुद्धपूजा गरिएको छ । बुद्धको जन्मेको पवित्र महिना (सागा दावा)का अवसरमा महायान सम्प्रदायका गुरुबाट एक करोड अवलोकितेश्वरको..

प्रकाशित मिति: 11 Jun 2025

पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ : प्रधानमन्त्री ओली

पाटन (ललितपुर), २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२औँ..

प्रकाशित मिति: 11 Jun 2025

महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

काठमाडौँ, २८ जेठ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको..

प्रकाशित मिति: 11 Jun 2025