समाचार
शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनमा रक्षा मन्त्रालयको उल्लेख्य प्रगति
काठमाडौँ, १ साउन : रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको..
प्रकाशित मिति: 17 Jul 2025
सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना
काठमाडौँ, १ साउन : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको..
प्रकाशित मिति: 17 Jul 2025
वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन केन्द्रित
काठमाडौँ, १ साउन : वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनमा थप वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन केन्द्रित देखिएको छ । गत..
प्रकाशित मिति: 17 Jul 2025
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व
काठमाडौँ, १ साउनः सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर..
प्रकाशित मिति: 17 Jul 2025
मौसम : आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
काठमाडौँ, १ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको..
प्रकाशित मिति: 17 Jul 2025
सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक छ : सभापति देउवा
काठमाडौँ, १ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल सामुदायिक..
प्रकाशित मिति: 17 Jul 2025
पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत
काठमाडौँ, १ साउन : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताउनुभएको छ । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आयोजित नेपाल कानुन..
प्रकाशित मिति: 17 Jul 2025
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
काठमाडौँ, ३२ असारः खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हाल्नुभएका उहाँले आफूले एक..
प्रकाशित मिति: 16 Jul 2025
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, ३२ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी..
प्रकाशित मिति: 16 Jul 2025
मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना नियन्त्रणमा
काठमाडौँ, ३२ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा..
प्रकाशित मिति: 16 Jul 2025