नेतान्याहु – ट्रम्प भेटअघि इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता पुनः सुरु हुने तयारी

दोहा, २३ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच वाशिंगटनमा हुने भेटअघि इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सोमबार कतारको राजधानी दोहामा..

प्रकाशित मिति: 07 Jul 2025

बङ्गलादेशका वकिलले पूर्वप्रधानमन्त्रीविरूद्धको हत्याको मुद्दा खारेज गर्न माग

ढाका, २३ असार : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गत..

प्रकाशित मिति: 07 Jul 2025

गाजा युद्धविराम सम्बन्धी वार्ता दोहामा पुनः सुरु हुँदै, नेतान्याहूको अमेरिका प्रस्थानअघि कूटनीतिक पहल

जेरुसेलम, २२ असार : इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः सुरु हुने भएको छ । यो..

प्रकाशित मिति: 06 Jul 2025

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल, २२ असार : दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले..

प्रकाशित मिति: 06 Jul 2025

गाजा युद्धविराम वार्ताका लागि इजरायली वार्ताकार कतार जाने

जेरूसेलम, २२ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने..

प्रकाशित मिति: 06 Jul 2025

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

वासिङ्टन, २२ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा..

प्रकाशित मिति: 06 Jul 2025

रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत

किएभ, युक्रेन, २२ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले..

प्रकाशित मिति: 06 Jul 2025

टेक्सास बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार जारी

टेक्सास,२२ असार : अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा..

प्रकाशित मिति: 06 Jul 2025

रूसद्वारा कूटनीतिक संवादको संभावना अस्वीकार, युक्रेनमाथि हालसम्मकै ठूलो हवाई आक्रमण

किभ, युक्रेन, २० असार : रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पार्नुभएको छ..

प्रकाशित मिति: 04 Jul 2025

युद्धविराम प्रस्तावमा छलफल भइरहेको हमासको भनाइ

गाजा सिटी, २० असार : प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास)ले शुक्रबार इजरायलसँगको युद्ध रोक्न गरिएको युद्धविराम प्रस्तावमा अन्य प्यालेस्टिनी आन्दोलनसँग परामर्श गरिरहेको बताएको छ। इजरायली..

प्रकाशित मिति: 04 Jul 2025