Home » स्वास्थ्य जीवन शैली You are browsing entries filed in “स्वास्थ्य जीवन शैली”

पोर्न फिल्म हेरेर भूमिकाको तयारी

शमा सिकन्दर अचानक चर्चामा आएकी छन् । उनले एउटा शर्ट फिल्म ‘सेक्साहालिक’ गरेकी छन् । जुन युट्युबमा अपलोड गरिएको छ। यो हट फिल्ममा उनले निम्फोमैनिक युवतीको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकामा उनी एउटी सेक्स एडिक्टका रुपमा प्रस्तुत भएकी छन्। शमाले यो भूमिकाको तयारीका लागि पोर्न चलचित्र हेरेकी थिइन् । शमाका अनुसार जब उनका […]

Posted in विचित्र संसार,स्वास्थ्य जीवन शैली | Read More »

राप्ती अञ्चल अस्पतालमा बिरामी बढे

दाङ, ४ माघ । यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हँुदै गएको अस्पतालले जनाएको छ । हाल अञ्चल अस्पतालका बिरामीको भीड लाग्ने गरेको छ । आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि […]

Posted in स्वास्थ्य जीवन शैली | Read More »

आम्दा अस्पताल विषयमा छानबिन गर्न निर्देशन

तिलोत्तम (रुपन्देही), १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो । स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

पोखरा, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताउनुभएको छ । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उहाँले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

300x250 ad code [Inner pages]