Home » समाचार You are browsing entries filed in “समाचार”

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

४ मंसिर, भक्तपुर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।   दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने […]

Posted in मुख्य समाचार,समाचार | Read More »

कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ […]

Posted in मुख्य समाचार,समाचार | Read More »

S Events organizing Sound Culture: Music Festival

S Events And Multimedia is organizing an event named “Sound Culture: Music Festival” where people can witness 3 international Dj’s performing an EDM FEST in the same platform for the first time ever. This will be the great opportunity for Nepalese music lovers to witness their favourite Dj performing live in Club Deja Vu on […]

Posted in मनोरञ्जन,समाचार | Read More »

समाजसेवी मोक्तानको अस्तित्व अनलाईनलाई प्राविधिक सहयोग

नेपालमा पत्रकारीताको क्षेत्रमा केहि वर्ष देखि क्रियाशिल एवम सत्य, तथ्य तथा विश्वस्नीय समाचार प्रस्तुत गर्नमा माहिर अस्तीत्व साप्ताहिक पत्रीकाले आफनो दिर्घकालीन योजना अनुरुप आफनो वेभसाईट तथा अनलाई टेलिभिजनको अवधारणा अगाडी बडाउदै आएको छ । अस्तीत्वको यो महान कार्यलाई हाल अमेरीकामा मोक्तना डिजिटल भिडियो कम्पनी चलाइरहेका समाजसेवी सम्भु मोक्तानले स्टुडियो क्यामेरा सहयोग गर्दै अस्थित्व अनलाई तथा […]

Posted in अन्तर्राष्ट्रिय,तस्वीर,मुख्य समाचार,समाचार | Read More »

कर्णालीका सबै परिवारलाई तिला जलविद्युतमा १-१ लाखको सेयर दिलाउने ऊर्जामन्त्रीको निर्णय

१३ फागुन, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना-१ मा कम्तिमा एक-एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यसका लागि ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णय गरेका छन् । ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग सर्वेक्षण अनुमतिपत्र रहेको उक्त आयोजनामा कर्णालीका […]

Posted in समाचार | Read More »

पशुपतिमा बाबाजीको ‘बडी ल्याङ्वेज’

१३ फागुन, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको रौनक देखिएको छ । देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात पशुपतिनाथको पूजा गर्नेहरु भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा, जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गर्छ । उनीहरुका थरिथरीका भेषभुषा र हाउभाऊ अवलोकन गर्नेहरुको भिड लाग्ने गरेको […]

Posted in समाचार | Read More »

राज्यलाई नै दिग्भ्रमित गरेको मोर्चाको आरोप

काठमाडौँ, ३ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा केही दलले सरकारलाई झुठा सूचना दिई राज्यलाई नै दिग्भ्रमित गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ । मोर्चाको केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले मोर्चाको तर्फबाट बुझाइएका सहिदको सूचीमध्ये सहिद घोषणा गर्न बाँकी रहेकालाई अविलम्ब सहिद घोषणा गर्न, आन्दोलनको क्रममा राज्य पक्षद्वारा आन्दोलनकारी माथि […]

Posted in समाचार | Read More »

आगलागी हुँदा करिब रु सातलाख क्षति

खोटाङ, ४ माघ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब रु सात लाखभन्दा बढीको क्षति भएको छ । सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद रु १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब रु सात लाखभन्दा बढीको क्षति भएको हो । घरमा कोही […]

Posted in समाचार | Read More »

एघार मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको एक सय ९२ औँ हप्तामा आज सिनामङ्गलदेखि तिलगङ्गा क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिनुभयो । सफाइमा समिति, काठमाडौँ महानगरपालिका, नेपाली […]

Posted in मुख्य समाचार,समाचार | Read More »

आम्दा अस्पताल विषयमा छानबिन गर्न निर्देशन

तिलोत्तम (रुपन्देही), १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो । स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

300x250 ad code [Inner pages]