Home » समाचार You are browsing entries filed in “समाचार”

तेरापन्ध महिला मण्डल को नया वर्ष मेला

विभिन्न सामाजिक कामका लागि कोष खडा गर्ने उदेश्यका साथ् तेरापन्ध महिला मण्डल द्वारा हरेक वर्ष नया वर्ष लाई लक्षित गर्दै मेला आयोजना गर्दै आएरहेको छ येही क्रम लाई निरन्तरता दिदै देसेम्बेर २३ तारिक २०१७ मा काठमाडौँ को नक्साल banquet मा उक्त मेला आयोजना हुदैछ उक्त मेला को आकर्षण मा बिभन्न खानाको स्टल रामेलो मेला को […]

Posted in तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार | Read More »

विदेशीलाई पूजा गर्ने कांग्रेस खोक्रो राष्ट्रवादीः खनाल

१५ मंसिर, इलाम । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थिर सरकार निर्माणका लागि वाम गठबन्धन गरेको बताएका छन् । चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र त्यसपछि विकास र निर्माणको नयाँ युग सुरु हुने खनालको भनाइ छ ।यहाँको माई नगरपालिकाको दानाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खानलले भने, ”हिजो मुलुक क्रान्ति र आन्दोलनको युगबाट […]

Posted in मुख्य समाचार,समाचार | Read More »

वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले पराजय स्वीकार गरिसक्योः नेपाल

१५ मंसिर, सिमरा । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएका छन् । शुक्रबार बाराको सिमरामा आयोजित वाम गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै नेता नेपालले वाम गठबन्धनले आफूहरुको पक्षमा लहर श्रृजना गरेको भन्दै परिणाम उत्साहजनक आउने दावी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वीरगञ्जमा दिएको […]

Posted in मुख्य समाचार,समाचार | Read More »

मोदीलाई भेटेपछि के भनिन् विश्वसुन्दरीले ?

  विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् । मानुषी विश्व सुन्दरीको ताज पहिरिने छैठौ भारतीय सुन्दरी हुन् । उनले १६ वर्षपछि भारतलाई ताज दिलाउन सफल भएकी थिइन् । सन २००० मा पि्रयंका चोपडाले ताज […]

Posted in मनोरञ्जन,मुख्य समाचार,समाचार | Read More »

ललितपुर क्षेत्र २ : गाउँ र सहरका आ-आफ्नै माग

ललितपुर : प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गर्दा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाले ती क्षेत्रका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थित सहर निर्माणलाई मुख्य एजेन्डा बनाउन विभिन्न दलका नेतासँग माग गरेका छन्। निर्वाचन प्रचारप्रसारका क्रममा दिनहुँ घरदैलो गरिरहेका सबै नेतासँग सहरी क्षेत्रका बासिन्दाले आफ्नो आम्दानीको स्रोत र सिंगो […]

Posted in मुख्य समाचार,समाचार | Read More »

सबै उम्मेदवारका आकर्षण टीका

नवलपरासीको मझौनी गाउँमा प्रचारप्रसार कार्यक्रम लिएर जुनसुकै दलका उम्मेदवार आए पनि कलाकार टीका पहाडी नआएसम्म उनीहरू चुनावी सभा सुरु नै गर्दैनन् । मझौनी चोकमा पुग्नेबित्तिकै राजनीतिक दलका कार्यकर्ता पहाडीलाई बोलाउन उनको घरतर्फ दौड्ने गर्छन् । पहाडी पनि निसंकोच उम्मेदवारको चुनावी सभामा गएर भाषण गर्न पछि पर्दैनन् । कलाकार भएकाले पहाडी आएर भाषण गरे भोट तान्न […]

Posted in मनोरञ्जन,समाचार | Read More »

कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् । जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र […]

Posted in मुख्य समाचार,समाचार | Read More »

गुगलले पक्रियो मोबाइल फोनबाट जानकारी चोर्ने एप

गुगलले एउटा यस्तो एप पत्ता लगाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा […]

Posted in मुख्य समाचार,समाचार | Read More »

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

४ मंसिर, भक्तपुर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।   दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने […]

Posted in मुख्य समाचार,समाचार | Read More »

कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ […]

Posted in मुख्य समाचार,समाचार | Read More »

300x250 ad code [Inner pages]