Home » मुख्य समाचार You are browsing entries filed in “मुख्य समाचार”

गुगलले पक्रियो मोबाइल फोनबाट जानकारी चोर्ने एप

गुगलले एउटा यस्तो एप पत्ता लगाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा […]

Posted in मुख्य समाचार,समाचार | Read More »

हिरोइनका छोरी पढाइतिर, हिरोका छोरा स्टार

काठमाडौं : आफ्नो जमानाका सुपरस्टार नायिकाका छोरीहरू अहिले नायिका बन्ने उमेरका भइसके। पढाइ र सुन्दरताका हिसाबले पनि उनीहरू आमाहरूभन्दा उम्दा देखिन्छन्। तर, विदेशमा पढेका उनीहरू आमाको पथ पहिल्याउन भने उत्साहित देखिएका छैनन्। र, आमाहरू पनि छोरीहरूलाई ग्ल्यामरको रंगीन दुनियाँमा ल्याएर आफू हिँडेकै बाटोमा हिँडाउन तयार भइसकेका छैनन्। उनीहरू छोरीहरूलाई आफ्नो रंगीन दुनियाँभन्दा टाढै राख्न खेजिरहेका […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

कसले हान्दै छ बम ?

काठमाडौं : गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा […]

Posted in मुख्य समाचार,विचार विश्लेषण | Read More »

एनएमबी बैंक ‘बैंक अफ दी इयर’बाट सम्मानित

१४ मंसिर, काठमाडौं । एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको […]

Posted in आर्थिक,मुख्य समाचार | Read More »

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

४ मंसिर, भक्तपुर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।   दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने […]

Posted in मुख्य समाचार,समाचार | Read More »

कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ […]

Posted in मुख्य समाचार,समाचार | Read More »

बिराङ्गनाको सुटिङमा यस्तो अवस्थामा भेटिइन् शिल्पा

निर्देशक राज बहादुर सानेद्धारा निर्देशित चलचित्र बिराङ्गनाको यति बेला धमाधम छायाङ्कन भइरहेको छ । अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्रको हालै एक गीतको छायाङ्कन सम्पन्न भएको छ , उक्त गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढी सशस्त्र प्रहरी र १०० भन्दा बढी डान्सर सहित ३०० बढी कोरसको […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

दशैँ फैशन शो

  Morning glory entertainment presents local to global Dashain utsav fashion show Which is held on 22nd sept 2017 (6t h ashwin2074) @ bishwa jyoti mall, jamal. Featuring artist: Usha Khadgi, Devika Bandhana, Kunti Moktan, Kshitiza Shakya, Manish Raut, Navin Neupane and Top Models Of Nepal(Male And Female) Organized by Morning Glory Entertainment Promotion Partner: Active […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

मोर्चालाई सहभागी गराउन कै लागी सरकारले चुनाव तीन पटक सारिसकेको छ

मधेशी मोर्चालाई सहभागी गराउन कै लागी सरकारले चुनाव तीन पटक सारिसकेको छ । पटक पटक सहमति गर्ने तर निर्वाचनबाट भाग्ने कुरा हामी सबैले हेक्का राखौ । त्यसैले केही मान्छेहरू राजपा चुनावमा नजाओस भन्नेमा सचेतनतापूर्व लागेको देखिन्छ ।अव चुनाव जसरी पनि गराओस सरकारले । तराई/मधेश आन्दोलन स्थापित गरेका र मधेशमा आफ्नो पहिचान बनाएका अन्यदलहरू चुनावमा भाग […]

Posted in मुख्य समाचार | Read More »

गृहमन्त्रीः

ऊर्जा क्षेत्रमा एक प्रकारले चमत्कार गरेका शर्मा अब गृहमा कति सफल होलान् शर्माको अर्को परीक्षा सुरु भएको छ । जनयुद्ध लडेको अनुभवका आधारमा शर्मालाई गृहप्रशासन सम्हाल्न केही सहज होला,किनकि युद्धकालमा जस्तो रणनीति र योजना शान्ति प्रक्रियामा प्रयाप्त हुँदैन भन्ने स्पष्ट उदाहरण तेस्रो स्थानमा खुम्चिएको उनकै पार्टी माओवादीको पछिल्लो हैसियतले बुझाउँछ । प्रहरी प्रशासनमा व्याप्त निराशा […]

Posted in मुख्य समाचार | Read More »

300x250 ad code [Inner pages]