Home » मनोरञ्जन You are browsing entries filed in “मनोरञ्जन”

अहिले को निकै प्रखात र राम्री मोडेल अनि गायिका निशा तामांग

अहिले सम्म निशा तामांग ले एक दर्जन भन्दा बडी मुजिक भिडियो खेली सकेको छ साथै गीत आधा दर्जन गैसक्नु भयको छ साथै दर्शक स्रोता ले निकै मन पराएको मोडेल निशा तामांग ले बजार मा भर्खर उहाँको मुजिक भिडियो रिलिज भै सकेको छ रोशी खोला २ निशाले मोदेलिंग गरेको छ निशाले मोदेलिंग गरेको १ वर्ष भयो उहाँ […]

Posted in मनोरञ्जन | Read More »

एनके ब्रदर्शको बुद्ध वाज बर्न इन नेपालमा १५ जनाको स्वर

गायक तथा संगीतकार एनके ब्रदर्श (नरेश गौतम , खडा गौतम) ले बुद्ध वाज बर्न इन नेपाल बोलको गीत सार्बजनिक गरेका छन । नरेश गौतमको शब्द र एनके ब्रदर्शको संगीत रहेको गीतमा १५ जनाको स्वर समेटिएको छ । गीतमा प्रताप सुब्बा,अम्बर सुब्बा, अर्जुन रसाइली,किशोर सिवाकोटी,मनोज ढकाल, कृष्ण ढकाल,सुचिता गुरुङ,टिका लामिछाने,रमेश कँडेल,किरण गजमेर,बिकाश शंकर,लगायतको स्वर सुन्न सकिन्छ […]

Posted in मनोरञ्जन | Read More »

वैशाखमा सुनिलको लाउरे

दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको पाँचौं फिल्म ‘लाउरे’ आगामी नयाँ वर्षको वैशाख २८ मा रिलिज हुने भएको छ । विक्रमसिंह थारुको डेब्यु निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर प्रमुख भूमिकामा छन् । पप गायकको रुपमा चर्चा पाएका नरेन यही फिल्ममार्फत कलाकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् ।   फिल्म निर्माण कम्पनी दुर्गिश […]

Posted in मनोरञ्जन | Read More »

गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘खोजिरहेछु’ सार्वजनिक

खोजिरहेछु यो भिडमा  मेरो मन बिसाउने मान्छे धेरै माया मिठो धुर्की  अलिअलि रिसाउने मान्छे………….. गायिका अन्जु श्रेष्ठको नयाँ गीत खोजिरहेछुसार्वजनिक भएको छ । गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको संगीत तथा एरेन्जमा रहेको गायिक श्रेष्ठको खोजिरहेछु गीत बुधबार सङस् नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । ‘रातो साडी’, .रंगियो तिजले. र .भेलभेटको चोली. गीति एल्वम सार्वजनिक […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

तेरापन्ध महिला मण्डल को नया वर्ष मेला

विभिन्न सामाजिक कामका लागि कोष खडा गर्ने उदेश्यका साथ् तेरापन्ध महिला मण्डल द्वारा हरेक वर्ष नया वर्ष लाई लक्षित गर्दै मेला आयोजना गर्दै आएरहेको छ येही क्रम लाई निरन्तरता दिदै देसेम्बेर २३ तारिक २०१७ मा काठमाडौँ को नक्साल banquet मा उक्त मेला आयोजना हुदैछ उक्त मेला को आकर्षण मा बिभन्न खानाको स्टल रामेलो मेला को […]

Posted in तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार | Read More »

मोर्निंग ग्लोरी एन्तेर्तैमेन्त आयोजित LITTLE चाम्प र TEEN स्टारऔदिशन भब्य रुपमा सम्मपन्न

मोर्निंग ग्लोरी एन्तेर्तैमेन्त आयोजित LITTLE चाम्प र TEEN स्टारऔदिशन भब्य रुपमा सम्मपन्न भयको  छ

Posted in तस्वीर,मनोरञ्जन | Read More »

मोदीलाई भेटेपछि के भनिन् विश्वसुन्दरीले ?

  विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् । मानुषी विश्व सुन्दरीको ताज पहिरिने छैठौ भारतीय सुन्दरी हुन् । उनले १६ वर्षपछि भारतलाई ताज दिलाउन सफल भएकी थिइन् । सन २००० मा पि्रयंका चोपडाले ताज […]

Posted in मनोरञ्जन,मुख्य समाचार,समाचार | Read More »

अन्ततः फागुन २५ मा आउने भयो गाँजाबाजा

  ‘गाँजाबाजा’ नामका कारण २ बर्ष अघि देखि झमेलामा फस्दै आएको चलचित्र अब भने फागुन २५ मा प्रर्दशन हुने भएको छ । चलचित्र बिकास बोर्डले चलचित्र दर्ता गर्न नमाने पछि चलचित्र युनिट न्यायका लागि सर्बोच्च अदालतसम्म पुगेको थियो ।   गणेशदेब पाण्डेको निर्देशन रहेको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

सबै उम्मेदवारका आकर्षण टीका

नवलपरासीको मझौनी गाउँमा प्रचारप्रसार कार्यक्रम लिएर जुनसुकै दलका उम्मेदवार आए पनि कलाकार टीका पहाडी नआएसम्म उनीहरू चुनावी सभा सुरु नै गर्दैनन् । मझौनी चोकमा पुग्नेबित्तिकै राजनीतिक दलका कार्यकर्ता पहाडीलाई बोलाउन उनको घरतर्फ दौड्ने गर्छन् । पहाडी पनि निसंकोच उम्मेदवारको चुनावी सभामा गएर भाषण गर्न पछि पर्दैनन् । कलाकार भएकाले पहाडी आएर भाषण गरे भोट तान्न […]

Posted in मनोरञ्जन,समाचार | Read More »

सार्क फिल्म फेस्टिवल : कालो पोथी र डाइङ क्यान्डललाई अवार्ड

काठमाडौं : श्रीलंकामा आयोजित दी सार्क फिल्म अवार्ड-२०१७ का तीन विधामा नेपाली चलचित्रले पुरस्कार प्राप्त गरेका छन् । दी सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधामध्ये तीन विधामा नेपालले अवार्ड जितेको हो । चलचित्र ‘डाइङ क्यान्डल’का लागि भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका छन् । यसैगरी उत्कृष्ट पाश्र्व संगीत विधामा चलचित्र ‘कालो पोथी’का लागि […]

Posted in मनोरञ्जन,मुख्य समाचार | Read More »

300x250 ad code [Inner pages]