Home » तस्वीर You are browsing entries filed in “तस्वीर”

कलाकार प्रदिप सिंहको निधन

चलचित्र कलाकार संघका पूर्व कार्यसमिती सदस्य तथा कलाकार प्रदिप सिंहको ५९ बर्षको उमेरमा निधन भएको छ । उनको, भारतको कलकत्तास्थित ‘कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर’मा उपचारका क्रममा निधन भएको हो । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले दिएको जानकारी अनुसार उपचारका क्रममा सिंहको शुक्रबार बेलुकी ५ बजे निधन भएको हो । उनले अभिनय गरेको पहिलो […]

Posted in तस्वीर | Read More »

जालो’ ट्रेलर रिलिज । फिल्मी इतिहाँसमा सबै भन्दा लामो वन-टेक फिल्म भएको दाबी

विश्व फिल्मी बजारमा नयाँ किर्तीमान बनाउने उद्देश्यले अहिले सम्मकै सबै भन्दा लामो समयको वन-टेक फिल्मको रुपमा निर्माण गरिएको फिल्म ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार रेमन्ड दास श्रेष्ठ, मेनुका प्रधान, नीर शाह, मुना गौचन निराजन प्रधान चित्रित छन्। यो फिल्ममा अनुपविक्रम शाहीको पनि अभिनय छ। ट्रेलरमा फिल्मका प्राय सबै […]

Posted in तस्वीर | Read More »

बालिका बनिन् ‘मिसेस क्विन’

काठमाडौं- १६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाइनर बालिका अधिकारीले चुमेकी छिन्। इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारेर बिहीबार साँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले उपाधिसहित हिरोको स्कुटर र विभिन्न उपहार प्राप्त गरिन्। उनी बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित भइन्। विवाहिता नारीको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका […]

Posted in तस्वीर | Read More »

हाल सम्मकै उत्कृष्ट आउटडोर इभेन्ट टिप द लाईट सिजन ५ हुने….

सहरीकरणको वृद्धि संगै राजधानी बासीहरुको व्यस्तता पनि बढदै गएको अवस्थामा राजधानीमा मनोरन्जन प्रदाएक कम्पनीहरुले राजधानीबासीहरुलाई मनोरन्जन दिन दिनप्रतिदिन नया नया इन्टरटेन्मेन्ट इभेन्ट गर्ने गरेका छन । तर इभेन्ट कम्पनीहरुले गर्ने इभेन्टहरु उस्तै उस्तै टेस्टले इन्टरटेनमेन्ट पारखीहरु मनोटोनस पनि हुने गरेका छन । तर यहि भिडमा विगत केहि वर्ष देखि राजधानीबासीलाई मनोरन्जनमा छुटै टेस्ट पस्कन सफल […]

Posted in तस्वीर | Read More »

संगीताले किन खाईन मोडल रन्जितको कसम

संगीताले किन खाईन मोडल रन्जितको कसम। गायिका संगीता राईमाझिको तिम्रो कसम गित को भिडियो भर्खरै मात्र बजार मा आएको छ।यश गित मा शब्द आरिया राई को रहेको छ भने संगीत बुद्धि सयामिको रहेको छ यस भिडियो मा गायिका संगीता लाई रन्जितले साथ दिएका छन,उक्त भिडियोमा मोडल रन्जितलाई गितारेस्ट को भुमिकामा देख्न पाईन्छ भने भिडियो को […]

Posted in तस्वीर | Read More »

गायक स्वरुप छेत्रीको जिन्दागानीमा मोडल रन्जित पौडेलको अभिनय

गायक स्वरुप छेत्रीको जिन्दागानीमा भर्खरै मात्र सांगीतिक बजारमा आएको छ l गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ l जिबनको परिभाषालाई सरल ढंग बाट संगीतमा ढालेर तयार पारिएको यस गित एकदम राम्रो भएको र दिनानुदिन दर्शक श्रोताहरुको पनि मन जित्दै गएको […]

Posted in तस्वीर | Read More »

Chameli – नेपाली चलचित्र हट र सेक्सी गीत 2017 LALTEEN फीट। Priyanka कार्की, Dayahang राई

Chameli – नेपाली चलचित्र हट र सेक्सी गीत 2017 LALTEEN फीट। Priyanka कार्की, Dayahang राई Chameli – नेपाली चलचित्र गीत LALTEEN फीट। Priyanka कार्की, Dayahang राई M’Son तस्वीर भानु प्रताप प्रस्तुत नयाँ नेपाली चलचित्र LALTEEN गायक: Astha राउत गीत / संगीत: किरण माइकल Arranger: किरण Tuladhar कास्ट: Dayahang राई, Priyanka कार्की, Keki अधिकारी, अर्जुन जंग […]

Posted in तस्वीर | Read More »

कान्जीरोवा हिमालको दृश्य

फोटो: Madhav Adhikari (Facebook)

Posted in तस्वीर,मनोरञ्जन | Read More »

एमालेको अभियान सकियो ।

चैत्र 3 कञ्चनपुर, धुर्व अधिकारी नेकपा एमालेको कञ्नचपुरको कार्यक्रमसॅगै नेकपा (एमाले) ले फागुन २१ गते पूर्वको झापाबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न भएको छ । अन्तिम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कञ्चनपुरको आनन्दनगरमा गोविन्द गौतमको हत्या अत्यन्तै निन्दनीय भएको बताए । देशलाई कमजोर बनाउन चाहने तत्व आतंकित भएकोले भाला, लाठी, ढुंगामुढा बोकेर लखेट्न आएको तर एमालेको […]

Posted in तस्वीर,मुख्य समाचार | Read More »

एमालेको अभियान नेपालगञ्ज पुग्यो

चैत्र 1 नेपालगञ्ज नेकपा एमालेको तराई क्षेत्रमा चलिरहेको मेची महाकाली अभियान नेपालगञ्ज पुगेको छ । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा  एमालेमा प्रवेश गर्ने लहर बढेको नेकपा एमालेले जनाएको छ ।तराईका मुख्य मुख्य शहरहरूमा आयोजित यी कार्यक्रमहरूमा केन्द्रिय नेताहरूले बोल्ने कार्यक्रम अनुसार केन्द्रिय नेताहरू बोल्दै आएका छन् । आज नेपालगञ्जमा देखिएका दृश्यहरू स्रोत धुर्व […]

Posted in तस्वीर,मुख्य समाचार | Read More »

300x250 ad code [Inner pages]