Home » आर्थिक You are browsing entries filed in “आर्थिक”

भरतपुरमा गगनचुम्बी व्यपारिक भवन ‘सीजी ल्याण्डमार्क’

२०७४ मंसिर १५ मंसिर, चितवन । चितवनको भरतपुरमा चौधरी ग्रुपले १० तले एक ठूलो व्यवासायिक भवन निर्माण गरिरहेको छ, ‘सीजी ल्याण्डमार्क’ । चितवनमा यति अग्लो व्यवसायिक संरचना अहिलेसम्म निर्माण भएको थिएन । राजधानी काठमाडौंमा अग्ला-अग्ला गगनचुम्बी भवनहरु निर्माण भएपनि चितवनमा भने यस्ता संरचनाहरुको निर्माण हुन सकेको थिएन । भरतपुरको आर्मी ब्यारेकसँगै सटेको जग्गामा विशाल सिटी ल्याण्डमार्क […]

Posted in आर्थिक,मुख्य समाचार | Read More »

एनएमबी बैंक ‘बैंक अफ दी इयर’बाट सम्मानित

१४ मंसिर, काठमाडौं । एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको […]

Posted in आर्थिक,मुख्य समाचार | Read More »

साधारणसभा सम्पन्न

नेपा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । जेठ २७ गते शनिवार ललितपुर नख्खुडोलस्थित सिलौटी रिसोर्टमा सम्पन्न साधारणसभा सम्पन्न भएको हो । उक्त सहकारीले ग्राहकहरुको निम्ति आकर्षक सेवा सुविधा प्रदान गर्दै जाने संस्थाका अध्यक्षले प्रतिवद्धता जनाए । नेपाल बैंकमा लामो समय अनुभवप्राप्त नेतृत्व रहेको र यस सहकारीलाई वहुउदेश्यीय संस्थामा रुपान्तरण गर्ने प्रतिवद्धता […]

Posted in आर्थिक | Read More »

इँटाभट्टाभित्र बालबालिकाको भविष्य खोज्दै भारतीय कामदार

पथरी (मोरङ), ४ माघ । मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसङ्ख्यक भारतीय कामदार छन् । काम गर्नेमा स–साना बालबालिका र महिला बहुसङ्ख्यक छन् भने इँटाभट्टा भित्रको अवस्था भयावह र कहालिलाग्दो छ । माघको कठ्याङ्गिँ्रदो जाडो । […]

Posted in आर्थिक | Read More »

भैरहवामा पर्यटन महोत्सव हुने

लुम्बिनी, ४ माघ । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ, भ्रमण वर्ष २०१७ लाई सफल बनाऔँ’ भन्ने मूल नाराका साथ आगामी माघ २५ देखि फागुन ७ गतेसम्म भैरहवाको डण्डा खोलानजिक वेलहिया […]

Posted in आर्थिक | Read More »

धारिलो हतियार प्रयोग गरी हत्या

गौशाला, १ माघ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार गए राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएकोक हो । राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका […]

Posted in आर्थिक,मुख्य समाचार | Read More »

घिउचाकु दलेर नारायण मेला सुरु

कावासोती, १ माघ । नवलपरासी, मध्यविन्दु नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १५ करोड ८३ लाख ५१ हजार को बजेट पारित गरेको छ । शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ रु एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब रु नौ करोड २४ लाख र सामाजिक सुरक्षातर्फ रु पाँच करोडको बजेट पारित […]

Posted in आर्थिक,मुख्य समाचार | Read More »

आम्दा अस्पताल विषयमा छानबिन गर्न निर्देशन

तिलोत्तम (रुपन्देही), १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो । स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

पोखरा, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताउनुभएको छ । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उहाँले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

300x250 ad code [Inner pages]