Home » अन्तर्राष्ट्रिय You are browsing entries filed in “अन्तर्राष्ट्रिय”

समाजसेवी मोक्तानको अस्तित्व अनलाईनलाई प्राविधिक सहयोग

नेपालमा पत्रकारीताको क्षेत्रमा केहि वर्ष देखि क्रियाशिल एवम सत्य, तथ्य तथा विश्वस्नीय समाचार प्रस्तुत गर्नमा माहिर अस्तीत्व साप्ताहिक पत्रीकाले आफनो दिर्घकालीन योजना अनुरुप आफनो वेभसाईट तथा अनलाई टेलिभिजनको अवधारणा अगाडी बडाउदै आएको छ । अस्तीत्वको यो महान कार्यलाई हाल अमेरीकामा मोक्तना डिजिटल भिडियो कम्पनी चलाइरहेका समाजसेवी सम्भु मोक्तानले स्टुडियो क्यामेरा सहयोग गर्दै अस्थित्व अनलाई तथा […]

Posted in अन्तर्राष्ट्रिय,तस्वीर,मुख्य समाचार,समाचार | Read More »

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

बिस्केक, किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन् । उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा (नाइजेरिया), ३ माघ । नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ । ब्रुनोराज्यका प्रहरी प्रमुख दामियन चुक्बुले सिन्ह्वालाई दिएको जानकारीमा एक सात वर्षीय बालकले एक जना वरिष्ठ सरकारी अधिकारीको निवास रहेको […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

ओस्लोमा वायु प्रदुषण कम गर्न डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध

ओस्लो (नर्वे), ३ माघ । केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आइतबार साँझ गरेको निर्णय अनुसार यही मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

आम्दा अस्पताल विषयमा छानबिन गर्न निर्देशन

तिलोत्तम (रुपन्देही), १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो । स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

पोखरा, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताउनुभएको छ । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उहाँले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर […]

Posted in अन्तर्राष्ट्रिय,आर्थिक,तस्वीर,मनोरञ्जन,मुख्य समाचार,समाचार,स्वास्थ्य जीवन शैली | Read More »

300x250 ad code [Inner pages]