पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा भारतीय नागरिक पक्राउ
पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा भारतीय नागरिक पक्राउ
राजघानी खबर
प्रकाशित मिति: 16 Jul 2025
"0"
Comments

३२ असार, जनकपुरधाम : लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतको नगद दुई लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटपाट गरेको आरोप छ ।
गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकी मुखियाले पेस्तोल देखाई लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए ।
‘भारतमा पनि मुखियमाथि ९/१० वटा मुद्दा रहेको छ,’ एसपीले भने, ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छ्न् । नेपालमा गरेर भारत लुक्छन् ।’ उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल
प्रकाशित मिति: 16 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025