अहिले को निकै प्रखात र राम्री मोडेल अनि गायिका निशा तामांग


अहिले सम्म निशा तामांग ले एक दर्जन भन्दा बडी मुजिक भिडियो खेली सकेको छ साथै गीत आधा दर्जन गैसक्नु भयको छ साथै दर्शक स्रोता ले निकै मन पराएको मोडेल निशा तामांग ले बजार मा भर्खर उहाँको मुजिक भिडियो रिलिज भै सकेको छ रोशी खोला २ निशाले मोदेलिंग गरेको छ

निशाले मोदेलिंग गरेको १ वर्ष भयो उहाँ ले दर्शक को मन पनि जित्न सफल भयको छ अहिले निशा निकै बिजी हुन थालेको मुजिक भिडियो उडी सार्बजनिक भएको छ

यसमा तपाइको मत

300x250 ad code [Inner pages]