तेरापन्ध महिला मण्डल को नया वर्ष मेला

विभिन्न सामाजिक कामका लागि कोष खडा गर्ने उदेश्यका साथ् तेरापन्ध महिला मण्डल द्वारा हरेक वर्ष नया वर्ष लाई लक्षित गर्दै मेला आयोजना गर्दै आएरहेको छ
येही क्रम लाई निरन्तरता दिदै देसेम्बेर २३ तारिक २०१७ मा काठमाडौँ को नक्साल banquet मा उक्त मेला आयोजना हुदैछ
उक्त मेला को आकर्षण मा बिभन्न खानाको स्टल रामेलो मेला को स्टल साथै लता कपडा र शोप्पिंग का लागि भिन्न स्टल हरु रहने छ
यसका साथै बालबालिका र युवा युवती को ब्यक्तित्यो बिकाश को लागि मिस्टर एंड मिस्स २०१७ beauty पजेंत पनि आयोजना हुन्दैछ
जसमा सहभागी रहेका हरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् साथै फ़ैसोन शो को पनि आयोजना हुनेछ

र training मोर्निंग ग्लोरी entertainment team ले गरिरहेको छ र कोरेओग्रफेर मा MD Mohanna chettri khanal, Vipassana chettri र  Manish Raut छन्

यसमा तपाइको मत

300x250 ad code [Inner pages]