साधारणसभा सम्पन्न

नेपा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।
जेठ २७ गते शनिवार ललितपुर नख्खुडोलस्थित सिलौटी रिसोर्टमा सम्पन्न साधारणसभा सम्पन्न भएको हो ।
उक्त सहकारीले ग्राहकहरुको निम्ति आकर्षक सेवा सुविधा प्रदान गर्दै जाने संस्थाका अध्यक्षले प्रतिवद्धता जनाए ।
नेपाल बैंकमा लामो समय अनुभवप्राप्त नेतृत्व रहेको र यस सहकारीलाई वहुउदेश्यीय संस्थामा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


यसमा तपाइको मत

300x250 ad code [Inner pages]