समाजसेवी मोक्तानको अस्तित्व अनलाईनलाई प्राविधिक सहयोग

नेपालमा पत्रकारीताको क्षेत्रमा केहि वर्ष देखि क्रियाशिल एवम सत्य, तथ्य तथा विश्वस्नीय समाचार प्रस्तुत गर्नमा माहिर अस्तीत्व साप्ताहिक पत्रीकाले आफनो दिर्घकालीन योजना अनुरुप आफनो वेभसाईट तथा अनलाई टेलिभिजनको अवधारणा अगाडी बडाउदै आएको छ ।

अस्तीत्वको यो महान कार्यलाई हाल अमेरीकामा मोक्तना डिजिटल भिडियो कम्पनी चलाइरहेका समाजसेवी सम्भु मोक्तानले स्टुडियो क्यामेरा सहयोग गर्दै अस्थित्व अनलाई तथा वेभसाइडमा आफनो उदारता प्रस्तुत गरेका छन । समाजसेवी कार्यमा सदैव तत्पर देखिने सम्भु मोक्तानले भवि दिनमा पनि सहयोग गर्ने बताएका छन ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]