पोर्न फिल्म हेरेर भूमिकाको तयारी

शमा सिकन्दर अचानक चर्चामा आएकी छन् । उनले एउटा शर्ट फिल्म ‘सेक्साहालिक’ गरेकी छन् । जुन युट्युबमा अपलोड गरिएको छ।
यो हट फिल्ममा उनले निम्फोमैनिक युवतीको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकामा उनी एउटी सेक्स एडिक्टका रुपमा प्रस्तुत भएकी छन्।
शमाले यो भूमिकाको तयारीका लागि पोर्न चलचित्र हेरेकी थिइन् । शमाका अनुसार जब उनका लागि यो चलचित्रको प्रस्ताव आयो तब उनी सुरुमा आश्चर्यमा परिन् । तर उनले चुनौति स्वीकार गर्दै प्रस्ताव स्वीकार गरिन्।
शमाकी आमा र ब्वाइफ्रेण्ड जेम्स मिलिरानले पनि यो चलचित्र मन पराएका छन् । एजेन्सी

यसमा तपाइको मत

300x250 ad code [Inner pages]